Ishwor Thapa

#Entertainment

अमेरिकन बाबुका प्रभावशाली निर्देशक ईश्वर थापाको क्यानाडामा अत्यन्त व्यस्तता

काठमाडौं। हाल क्यानाडामा रहेका प्रभावशाली नेपाली चलचित्रका निर्देशक ईश्वर थापा एक पछि अर्को चलचित्र तथा म्युजिक भिडियोहरुमा व्यस्त बनिरहेका छन्। नेपाल वाहिर प्रवास क्यानाडामा रहेर विश्वकै बैभवशाली अमेरिकासम्म पुगेर नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको निर्माण तथा निर्देशन […]

#Entertainment #Hindi Music

ईश्वर थापाको निर्देशन रहेको पहिलो हिन्दी गीतको भिडियोको गौरबमय रिलिज

काठमाडौ। नेपालमा एक्सन हिरोको बेजोड छवि कायम गरेर क्यानाडा पुगेका नेपाली अभिनेता ईश्वर थापाले त्यहाँ एक पछि अर्को कीर्तिमानी कार्य गर्दैआएका छन्। क्यानाडामा नंबरी निर्देशक तथा भिडियो सम्पादकको कीर्तिमानी कायम गरिसकेका अभिनेता थापाले निर्देशन गरेको पहिलो हिन्दी गीत आँखोको तेरी […]

#Entertainment

डान्सिङ टाइपको अत्याधुनिक नयां नेपाली गीत न्यूयोर्कवाली बसन्तीको क्यानाडावाट भव्य रिलिज (With Romantic Dancing Video)

काठमाडौ। नयाँ बर्ष सन् २०१८ को शुभकामना सहित क्रिसमसको अवसर पारेर क्यानाडावाट नयाँ अत्याधुनिक नेपाली गीतको भिडियो रिलिज भएको छ। अन्तरराष्ट्रिय नेपाली कलाकार ईश्वर थापाको निर्माण तथा निर्देशन र सम्पादनमा न्यूयोर्कवाली बसन्ती बोलको डान्सिङ गीतको भव्य रिलिज भएको हो। ड्रिम्सगेट […]

#Entertainment

अमेरिकामा ईश्वर थापाको नयाँ भिडियो न्यूयोर्कवालीको पहिलो पल्ट ग्रीन–स्क्रिनमा निर्माण

काठमाडौ। एक पछि अर्को गरेर हिट गीतको भिडियो निर्माण तथा निर्देशन गर्न सफल अभिनेता ईश्वर थापाको अर्को नयां गीतको भिडियो अमेरिकामा नै छायाँकन संपन्न भएको छ। अमेरिकाको न्यूयोर्कको अत्यन्त रमणिय स्थलको अलावा ग्रीन स्क्रीनमा नयाँ गीत न्यूयोर्कवालीको भव्य छायाँकन भएको […]

#Entertainment

अमेरिकाको न्यूयोर्कमा नेपाली अभिनेता क्रिश थापाको गजबको क्रेज (With Music Video & Film Trailer)

काठमाडौ। अमेरिकाको न्यूयोर्क शहरमा लामो समय देखि बसोबास गर्दैआएका अभिनेता क्रिश थापाको यतिखेर व्यापक क्रेज बढ्ेको छ। न्यूयोर्कमा केही नेपाली म्युजिक भिडियोहरुमा फाट्टफुट्ट मात्र अभिनय गर्दैआएका अभिनेता क्रिशको क्रेज क्यानाडामा रहेका नेपालका कुनैबेलाका एक्सन हिरो ईश्वर थापाले निर्देशन गरेको पछिल्लो […]

#Entertainment

नेपालमा नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक (With Film Trailer & Songs)

काठमाडौ। अमेरिकामा निर्माण भएको नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक पोष्टर तथा ट्रेलर नेपालमा रिलिज भएको छ। काठमाडौमा सोमवार आयोजित एक समारोहमा अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक तथा ट्रेलर रिलिज भएको हो। नेपालभाषाका प्रथम चलचित्र […]