स्थानीय जनताको उठिवास गर्ने काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्नुपर्ने माग
काठमाडौं। स्थानीय स्वायत जननिर्वाचित सरकार आइसकेपछि काठमाडौं उपत्यका विकास प्राधिकरणको आवश्यकता माथि नै प्रश्न खडा भएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाको विकास गर्नुभन्दा स्थानीय जनताको उठिवास हुनेगरेर सडक…