आज १ सय ९ औं अन्तरराष्ट्रिय नारी दिवस
काठमाडौ। हरेक बर्षको ८ मार्चमा मनाउंदै आएको अन्तरराष्ट्रिय नारी दिवस यो बर्ष आज परेको छ। आज १ सय ९ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाउने कार्य भएको छ। आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने […]