Indrajatra

#Political

महानगर दिवसमा इन्द्रजात्रा पुस्तक सार्वजनिक–इन्द्रजात्राको भ्रम तथा यथार्थ चिर्ने गजबको प्रयास

काठमाडौं। काठमाडौं महानगरपालिकाले २६ औं महानगर दिवसका अवसरमा इन्द्रजात्रासँग सम्बन्धित पुस्तक ‘इन्द्रजात्रा’ को पनि विमोचन गरेको छ। लोकप्रिय प्रदेश सांसद डा.अजयक्रान्ति शाक्य र अग्रज पत्रकार सुरेश किरणको प्रमुख लेखन तथा सन्ध्या बज्राचार्यको सहायक लेखन रहेको उक्त ‘इन्द्रजात्रा’ पुस्तक विमोचन भएको […]

#Religious #Social

इतिहासमा नरोकिएको ऐतिहासिक परम्परागत इन्द्रजात्रा रोकियो–रोकिएकोमा क्षमापूजा

काठमाडौं। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता इन्द्र एवम् जिवित देवी कुमारीको पूजा आराधना गरी काठमाडौं उपत्यकामा मनाइने गरेको ऐतिहासिक परम्परागत इन्द्रजात्रा आज परेको छ। पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा काठमाडौंमा आक्रमण गर्दासमेत नरोकिएको कोरोनाभाइरस (कोभिड–१९) […]

#Political #Social

कोरोनाको कारण यो बर्षको इन्द्रजात्रा स्थगित

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण काठमाडौंको ऐतिहासिक महत्वको प्रसिद्ध इन्द्रजात्रा यो वर्ष स्थगित भएको छ। इन्द्रजात्रा व्यवस्थापन समितिसहित २७ वटा स्थानीय गुठी खलःहरूले संयुक्त रूपमा स्थगित गर्ने निर्णय गरेपछि स्थागित भएको हो। निर्णयअनुसार भक्तपुरको नालास्थित लिंगो गुठी सामुदायिक वनबाट […]

#Religious #Social

लाखे नाचभित्रको वास्तविकता

१–उपत्यकामा लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा बिभिन्न मतभेद रहेको छ । कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने […]

#Political #Religious

इन्द्रजात्राको रौनकतामा ४८ जना विदेशी मेयर पाहुनाहरुको सहभागिता

काठमाडौं। नेपालको शान तथा गौरबको पर्वको रुपमा रहेको गौरबमय इन्द्रजात्रा आज शुक्रवार विधिवत् रुपमा मनाइएको छ । यस पर्वमा नेपालकी राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो। बसन्तपुर दरवारको गददी बैठकमा बसेर राष्ट्रपति भण्डारीले इन्द्रजात्रा अवलोकन गरेकी थिइन्। राष्ट्रपतिका साथमा […]

#Religious #Social

नेपालको गौरब तथा शान आज इन्द्रजात्रा

काठमाडौं। नेपालको गौरब तथा शानको प्रतिक इन्द्रजात्रा पर्व। आज भाद्र शुक्ल चतुर्दशी अर्थात इन्द्रजात्रा। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाउने कार्य भैरहेको छ। इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा परम्परागत रुपमा […]