
बाराही जंगल लजमा गायिका इन्दिरा जोशीको शुभ–विवाह
काठमाडौं। नेपाली गीत संगीत आकाशकी मादक गायिका इन्दिरा जोशीको शुभ–विवाह सम्पन्न भएको छ। प्रेमी फेसन डिजाइनर शरद केडियासँग चितवनको बाराही जंगल लजमा मादक गायिका जोशीको शुभ–विवाह भएको हो। समाचार स्रोतका अनुसार, दुवै जनाको परिवार र सीमित आफन्तको उपस्थितिमा विवाह सम्पन्न […]