![](https://www.visionsansar.com/wp-content/uploads/2018/10/Rail_Accident_India.jpg)
भारतमा भएको रेल दुर्घटनामा ६२ जनाको ज्यान गयो–१ सय ५० भन्दा बढी घाइते
चितवन। भारतमा भएको रेल दुर्घटनामा ६२ जनाको ज्यान गएको छ। १ सय ५० भन्दा बढी घाइते बनेका छन्। बीबीसी हिन्दी संस्करणका अनुसार विजयादशमीका अवसरमा पञ्जाबको अमृतसरमा लागेको दशहरा मेलाअन्तर्गत शुक्रवार साँझ रावणको पुत्ला दहन हेरिरहेका मानिसहरुको भीडमाथि रेल गुडेको थियो। […]