Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

india

#Political

नेपाल र भारतका प्रधानमन्त्री वीच टेलिफोन वार्ता–चिस्सिएको संवन्धमा सुधार हुने संकेत

काठमाडौं। नेपाल र भारतको नक्सा विवाद यता चिस्सिएको नेपाल–भारत संवन्धमा सुधार आउने संकेत देखिएको छ। भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर बधाई दिएपछि उक्त संकेत देखिएको हो। टेलिफोन वार्ता […]

#Political #Social

भारतमा फेरि २१ दिन लकडाउन बढायो

काठमाडौं। भारतमा लगातार २१ दिनका लागि गरिएको लकडाउन भोलि बैशाख ३ गते सकिने भएको छ। लकडाउन सकिने एकदिन अगाडि आज मंगलवार थप २१ दिनका लागि लकडाउन थपिएको घोषणा भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले थप तीन हप्ता अर्थात आगामी बैशाख […]

#Political

नेपालवाट भारत आवत–जावत गर्न चार नाका मात्र प्रयोग गर्न पाइने–बाँकी सवै नाका बन्द

काठमाडौं। कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु बन्द गर्ने भएको छ। आइतबार राति १२ बजेदेखि अब नेपालीले भारत आवत–जावत गर्दा उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको […]

#Political

प्रचण्ड पत्नी सीता दाहाल रामदेव बाबाको आश्रमको उपचारमा

काठमाडौं। लामो समयदेखि अस्वस्थ रहेकी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई उपचारका लागि भारत लगिएको छ। भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रममा सीता दाहाललाई लगिएको हो। छोरी गंगा दाहालले सीतालाई हरिद्वारमा रहेको पतन्जली योगपिठमा लगिएको सामाजिक सञ्जाल […]

#Political

भारतमा नागरिकता संवन्धी नयाँ कानुनको विरोधमा देशभर प्रदर्शन–नौजनाको ज्यान गयो

काठमाडौं। भारतमा नागरिकता संवन्धी नयाँ कानुनलाई लिएर देशभर प्रदर्शन भैरहेको छ। यसक्रममा बिहीबार थप तीनजनाको मृत्यु भएको छ। योसँगै नागरिकता कानुन संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। प्रदर्शनका कारण राजधानी नयाँदिल्लीमा मात्र २०भन्दा बढी मेट्रो स्टेसन […]

#Political #Social

नेपाली भूमि कालापानी र लिपुलेक भारतको नक्सामा पारिएपछि व्यापक विरोध–भारतीय दूतावास अगाडि प्रदर्शन

काठमाडौं। भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र एकलौटी ढंगले समेटेकोमा त्यसको सर्वत्र व्यापक विरोध भएको छ। यसक्रममा शुक्रवार विद्यार्थीहरुले काठमाडौं लैनचौर स्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन्। सत्ताधारी अनेरास्वियू निकट युवा विद्यार्थीले उक्त […]