हंगकंगमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जनको ह्याङ्गगु मल्टाको नयाँ रेकर्ड
काठमाडौ। विगत १६ बर्षदेखि हंगकंगमा कार्यरत नेपाली उस्ताद कृष्णभक्त महर्जनको गायन रहेको नेपालभाषाको गीत ह्याङ्गगु मल्टा चर्चाको शिखरमा रहेको छ। मीठो स्वरका धनी उस्ताद महर्जनको ह्याङ्गगु मल्टा बोलको गीत युट्युवबाट…