hunger strike

#Social

६ बर्षदेखि आमरण अनसन बस्दैआएकी गंगामाया अधिकारीको अनसन तोडियो

काठमाडौ। मृतक छोरा कृष्णप्रसादको हत्याका बिषयमा चितवन जिल्ला अदालतले गंगामायाको साक्षी वकपत्र गराउने आदेश दिएपछि कानूनव्यवसायी र मानवअधिकारबादीको राय सल्लाहमा वीर अस्पतालमा आमरण अनसनमा रहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले अनसन तोडेकी छन्। हत्याका अभियुक्तविरुद्ध चलेको कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला […]