
प्रियंका चोपडा विश्वकै सर्वाधिक फ्यान फ्लोअर्स भएकी हट महिला
काठमाडौ। बलिउड तथा हलिउडमा समेत चर्चाको शिखरमा रहेकी अभिनेत्री प्रियंका चोपडा विश्वकै सर्वाधिक फ्यान फ्लोअर्स भएकी महिला हुन सफल भएकी छन्। एक अध्ययनले प्रियंका हट महिलाको अलावा सर्वाधिक फ्यान फ्लोअर्स लिष्टमा परेकी हुन्। सामाजिक सञ्जालमा सधैँ क्रियाशील रहने प्रियंका इन्स्टाग्राममा […]