मोहना क्षेत्रीको भव्य ग्लोबल फेसन–शोमा तहल्का क्याटवाक
काठमाडौ। नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा असोज ६ गते काठमाडौको जमलस्थित विश्वज्योति मलमा भव्य तथा सभ्य रुपमा ग्लोबल फेसन–शो संपन्न भएको छ। आयोजक मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टकी कंपनीकी सिईओ…