Hongkong

#Entertainment #Nepali Music

विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको ”हे रेशम”सार्वजनिक

काठमाडौं। हङकङमा कार्यरत विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। हङकङवाटै सार्वजनिक भएको विश्वविख्यात उस्ताद महर्जनको भिडियोको बोल नै ”हे रेशम” हो। ”हे रेशम”मा उस्ताद महर्जनको शव्द तथा संगीत रहेको छ। युगल गायन महेश शिल्पकार […]

#Political

हङकङका नागरिकहरुले बेलायती नागरिकता लिन पाउने

लण्डन। बेलायतले हङकङका नागरिकहरुका लागि नागरिकता लिन विशेष आवेदन खुलाउने भएको छ। सन् २०२१ देखि बेलायत सरकारले उनीहरुलाई नागरिकता ग्रहण गर्नका लागि आवेदन खुलाउने बुधबार घोषणा गरिएको हो। हङकङमा चीनले नयाँ राष्ट्रिय सुरक्षा नीति लागु गरेपछि बेलायतले पनि आफ्नो अध्यागमन […]

#Entertainment #Social

मकाउमा पनि नेपाली लाखेका साथमा भिजिट नेपालको व्यापक प्रचार–प्रसार

हङकङ । हङकङवाट दुई घण्टाको दूरीमा रहेको चीन स्वशासित मकाउमा पनि भिजिट नेपाल २०२० को व्यापक प्रचार–प्रसार भएको छ। हङकङमा रहेका नेपालीहरुले आइतवार व्यापक रुपमा मकाउ शहर पुगेर भिजिट नेपाल २०२० को नेपाली लाखे सहित व्यापक प्रचार–प्रसार गरेको हो। हङकङको […]

#Social

हङकङमा रचना प्रधानको गौरबमय आयाम–समाज सेवा तथा एकतामा कीर्तिमान

काठमाडौ। हङकङ बसोबास गर्ने नेपालकी रचना प्रधान विशेषत कामकाजी महिला तथा समाजसेवीको रुपमा चिनिएकी छन्। त्यसको अलावा हङकङमा हुने विभिन्न धार्मिक सभा–समारोहमा भजन गाउने गायिकाको रुपमा पनि चिनारी राख्न सफलता प्राप्त गरेकी रचना प्रधानको विगत एक बर्षयता नयाँ परिचय बनेको […]

#Entertainment

हङकङमा बलिउडका कलाकारमाझ ख्यातिप्राप्त नेपाली गायक नागेन्द्र श्रेष्ठको तहल्का

काठमाडौ। लामो समयदेखि हङकङमा बसोबास गर्दैआएका नेपालका ख्यातिप्राप्त गायक नागेन्द्र श्रेष्ठ त्यहाँ बलिउडका कलाकारमाझ निक्कै लोकप्रिय बनेका छन्। बलिउडका जुनसुकै कार्यक्रम हङकङमा हुने गर्दा तथा भएमा नागेन्द्र श्रेष्ठको अत्यन्त महत्व हुने गरेको छ। नागेन्द्र श्रेष्ठ विनाको बलिउडको हङकङ कन्सर्ट मज्जा […]

#Entertainment

हंगकंगमा नेपाली कालजयी गीतका गायक नागेन्द्र श्रेष्ठको बेग्लै पहिचान र तहल्काको हंगामा

काठमाडौ। नेपालका चर्चित गायक नागेन्द्र श्रेष्ठ लामो समय देखि प्रवास हंगकंगमा नै रहेका छन्। दुई दशकदेखि हंगकंगलाई कर्मक्षेत्र बनाउंदै आएका कालजयी गीतका गायक नागेन्द्र प्रवासमा पनि चर्चाको शिखरमा रहेका छन्। विशेष गरेर भारत तथा पाकिस्तानवाट हंगकंग आउने कुनैपनि कलाकारका प्यारा […]