
साँझ ७ बजेदेखि विहान ७ बजेसम्म काठमाडौं उपत्यकाका नाकामा प्रवेशमा रोक
काठमाडौं। सरकारले लकडाउनको अन्त्य गरेपछि नाका–नाकासम्म गाडीवाट र त्यसपछि केहीबेर पैदल हिंडेर फेरि गाडी चढेर काठमाडौं उपत्यका प्रवेश गर्नेहरुको लर्को नै लाग्न थालेपछि काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बृद्धि भएको ठहर भएको छ। त्यसरी काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य कोरोना टेष्ट […]