
आज रंगमय फागू पूर्णिमा अर्थात् होली पर्व।वसन्त ऋतुको आगमनको सुरुवातमा मनाइने फागु पर्व ।।
काठमाडौं। आज रंगमय फागू पूर्णिमा अर्थात् होली पर्व। काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाउने कार्य भैरहेको छ। वसन्त ऋतुको आगमनको सुरुवातमा मनाइने यो फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा […]