बाँदरको भविष्यबाणी मिल्यो–अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प–हिलारीवाट हार स्वीकार
काठमाडौ। विश्वको अत्यन्त शक्तिशाली राष्ट्र अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी बनेका छन्। विश्वलाई नै चकित बनाएर राष्ट्रपति पदमा विजयी बनेका ट्रम्प अमेरिकाको हालसम्मको पाका राष्ट्रपति मानिएको छ। ट्रम्प उमेरका हकमा ७० बर्ष पुगिसकेका छन्। ट्रम्पको प्रतिव्दन्दी हिलारी क्लिन्टनले […]