Help for Helpless

#Social

भौकै परेका श्रमिक मजदुरहरुलाई सहयोग

काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष तथा सामाजिक अभियन्ता मोहन कुमार बस्नेतले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा लकडाउनले गर्दा भौकै परेका सयौं श्रमिक मजदुरहरुलाई सहयोग गरेका छन्। १३१ औं अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा करिब ३०० जना श्रमिकहरुलाई विभिन्न खाद्यान्न सामाग्री अभियन्ता […]

#Political #Social

लकडाउनमा बेखर्ची विद्यार्थी, ड्राइभर, मजदुरहरुलाई ताराबहादुर कुँवरको मानविय राहत

  काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपाल सरकारले दुईसाता लामो लकडाउन गरेको छ। लकडाउनको आज शुक्रवार एघारौं दिनसम्म आइपुग्दा धेरैजना बेखर्ची बनिसकेका छन्। बेखर्चीको कारण घरको चुल्हो बाल्न समस्या परिसकेको छ। सरकारको एकव्दार नीतिले छुन […]

#Social

अचेत अनिता खड्कालाई जोस्ना र रुपकको सहयोग–सवैलाई सहयोगको लागि आव्हान

काठमाडौं। विगत नौ महिनादेखि ब्रेन ह्याम्ब्रेज रोगको कारण अचेत अवस्थामा उपचार गरिदैं गरेकी गुल्मीकी अनिता खड्कालाई अभिनेत्री जोस्ना फुयाँलले सक्दो सहयोग गरेकी छन्। बुधवार श्रीमान रुपक फुयाँलसंग अनिता खड्काको उपचार भैरहेको काठमाडौं बसुन्धरा धापासी स्थित काठमाडौं नेचुरोपेथी अस्पतालमा पुगेर अभिनेत्री […]

#Social

इजरायलवाट बाराका हावा–हुरी पीडितलाई सहयोग

काठमाडौं। आइतवार नेपालको बारा तथा पर्सामा आएको विनाशकारी हावा–हुरीका कारण विपतमा परेकाहरुका लागि इजरायलवाट पनि सहयोग भएको छ। इजरायलमा रहेकी सामाजिक अभियन्ता इलित्रा क्षेत्रीको संयोजकत्वमा त्यहाँ उठेको रकम ७२ हजार ५ सयको सहयोग सामाग्री हस्तान्तरण कार्य भएको छ। इजरायलवाट इलित्रा […]

#Social

गायक नागेन्द्र श्रेष्ठवाट चार बर्षदेखि कोमामा परेका रामकृष्णको घर निर्माणमा सहयोग

काठमाडौ। बैदेशिक रोजगारीको क्रममा दुर्घटनामा परेर कोमामा परेका भक्तपुर चाँगुनारायण स्थित संगम टोलका रामकृष्ण सार्कीको घर निर्माण भएको छ। विगत चार बर्षदेखि कोमामा गएका सार्कीको उचित घर नभएको कारण अलपत्र अवस्थामा परेको खवर सार्वजनिक भएपछि छाना छाउने कार्य लगायत विभिन्न […]

#Social

रचना प्रधानवाट गोकर्णको स्वस्थ समाज नेपालमा आबद्ध बौद्धिक अपाङता भएका बाल–बालिकालाई खाद्यान्न सहयोग

बौद्धिक अपाङता भएकाका लागि रचना प्रधान सहयोग अक्षय कोष स्थापना हुने काठमाडौ। व्यक्तिगत रुपमा पनि लामो समयदेखि सामाजिक विकास तथा सेवा गर्दैआएकी रचना प्रधानले बौद्धिक अपाङता भएका बाल–बालिकालाई आकस्मिक सहयोग गरेकी छन्। काठमाडौको गोकर्ण भैरबचौरस्थित स्वस्थ समाज नेपालमा आवद्ध बौद्धिक […]