
‘कता कता’ बोलको रोमान्टिक गीतमा ‘हेल्लो जिन्दगी’। बिक्रम डि जोशी र दीपीका प्रसाईं फिचरिङ।।
काठमाडौं। नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’मा समाबेश ‘कता कता’ बोलको रोमान्टिक गीत बुधबार सार्वजनिक भएको छ । चैत्र ११ गते (मार्च २५) प्रदर्शन हुने नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’मा समाबेश ‘कता कता’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो। उक्त गीतमा […]