
चलचित्र कलाकार संघमा नीर शाहको राजिनामा–हरिवंश आचार्यको नियुक्ति
काठमाडौं। नेपाली चलचित्रका विशिष्ट कलाकार नीर विक्रम शाहले नेपाल चलचित्र कलाकार संघको संरक्षकबाट राजिनामा दिएका छन्। कार्य व्यस्तताका कारणले विशिष्ट कलाकार शाहले राजिनामा दिएका हुन। शाहले दिएको राजिनामा संघको मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन संघको कार्यालयमा संघका […]