#Hami Nepali Global

#Social

नेपाल आमाको आँशु पुछ्न जन्मेको हामी नेपाली ग्लोबलमा भुटानी मूलका नेपाली–भर्मन्ट राज्यको कन्सुलरमा विदुर राई नियुक्त

न्युयोर्क । नेपाल आमाको आँशु पुछ्नका लागि अमेरिकामा स्थापना भएको विश्वभरका नेपालीहरुको साझा संस्था हामी नेपाली ग्लोबलमा भुटानी मूलका नेपालीहरु पनि समेटिएको छ। भुटानवाट विस्थापित नेपालमा शरणार्थीको रुपमा बस्दै अमेरिका पुगेका नेपालीहरु हामी नेपाली ग्लोबलमा समेटिएको हो। हामी नेपाली ग्लोबलको […]

#Social

हामी नेपाली ग्लोबलको गौरबमय कार्य–अमेरिकाको न्यूयोर्क राज्यमा निःशुल्क खाना वितरण

न्यूयोर्क । जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकतामा बाँध्ने महाअभियानमा लागेको हामी नेपाली ग्लोबलले अमेरिकाको न्यूयोर्क राज्यमा निःशुल्क खाना वितरण गरेको छ। कोरोनाको महामारीको कारण रोजगारी गुमाएका नेपाली तथा अमेरिकीहरुलाई हाइजेनिक ७ सय बक्स खाना […]

#Social

डाक्टर रामचन्द्र बराल हामी नेपाली ग्लोबल अमेरिका साउथ क्यारोलाइना राज्यको कन्सुलरमा नियुक्त

काठमाडौं। जाति, धर्म तथा राजनीतिवाट माथि उठेर विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महाअभियानमा लागेको हामी नेपाली ग्लोबलको अमेरिकाको साउथ क्यारोलाइना राज्यको लागि डाक्टर रामचन्द्र बराललाई कन्सुलरमा नियुक्त गरेको छ। अमेरिका स्थित हामी नेपाली ग्लोबलको केन्द्रिय कार्य समितिले डाक्टर बराललाई अमेरिकाको […]

#Social

हामी नेपाली ग्लोबलको समन्वयमा अर्गानिक सावुन वनाउने तालिम सम्पन्न-सीपवान उद्यमशीलताको विकास र रोजगारीको सिर्जना

काठमाडौं। जाति, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुलाई जोड्ने महाअभियानमा लागेको हामी नेपाली ग्लोबलले नेपालमा अर्गानिक सावुन वनाउने तालिम सम्पन्न गरेको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नंबर २ स्थित गोल्चेमा अर्गानिक सावुन वनाउने तालिम सम्पन्न गरेको हो। स्थानीयलाई सीपवान […]

#Social

अमेरिकामा नेपाली तथा अमेरिकीहरुलाई नेपालीहरुको राहत सहयोग

न्यूयोर्क। अमेरिकाको न्यूयोर्कमा कोरोनाको वर्तमान महामारीमा हप्ताको दुई दिन कोरोनाको मारमा परेका नेपाली तथा अमेरिकीहरुलाई राहत सहयोग प्रदान गर्ने कार्य जारी रहेको छ। यसक्रममा शुक्रवार पनि भाषा, जाति तथा धर्मभन्दा माथि उठेर अमेरिकामा स्थापित हामी नेपाली ग्लोबलले पनि उक्त जारी […]

#Social

अमेरिकामा हामी नेपाली ग्लोबलको तीनजनालाई कोभिड हिरो अवार्ड सम्मान

न्यूयोर्क । नेपाल आमाको आँशु पुछ्न नेपाली ज्याँकी च्याङ अमृत लामाको केन्द्रिय अध्यक्षतामा अमेरिकामा स्थापना भएको हामी नेपाली ग्लोबलले अमेरिकामा तीनजनालाई कोभिड हिरो अवार्ड प्रदान गरेको छ। अमेरिकामा रहेर अमेरिकामा कोरोनाको महामारीमा फ्रन्टलाइनवाट सहयोग गर्नेहरु चोङ डक बाइन, दीलिप चौहान […]