#Hami Nepali Global

#Social

मदन पाण्डेको नेतृत्वमा हामी नेपाली ग्लोबल क्यालिफोर्निया च्याप्टर गठन

अमेरिका। विश्वभरका नेपालीहरुलाई जोड्ने महान अभियानमा लागेको जाति, धर्म तथा राजनीतिवाट माथि रहेर कार्य गर्दैआएको हामी नेपाली ग्लोबलको क्यालिफोर्निया च्याप्टर गठन भएको छ। अध्यक्ष मदन पाण्डेको नेतृत्वमा हामी नेपाली ग्लोवलको क्यालिफोर्नियामा च्याप्टर गठन भएको हो। क्यालिफोर्नियामा आयोजित कार्यक्रममा सर्वसम्मत रुपमा […]

#Social

अमेरिकामा हामी नेपाली ग्लोबलको दोश्रो अन्तरराष्ट्रिय सम्मेलन । अमृत लामाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति ।।

काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोडेर नेपाल आमाको आँशु पुछ्नका लागि अमेरिकामा स्थापित हामी नेपाली ग्लोबलको दोश्रो अन्तरराष्ट्रिय सम्मेलन संपन्न भएको छ। अमेरिकाको कनेक्टिक राज्यमा हामी नेपाली ग्लोबलको दोश्रो अन्तरराष्ट्रिय सम्मेलन संपन्न भएको हो । विश्वका चालिसभन्दा बढी राष्ट्रमा विस्तार […]

#Social

हामी नेपाली ग्लोबलको दोश्रो अन्तरराष्ट्रिय सम्मेलन । अमेरिकामा दुई दिन हुने ।। विश्वभरका नेपालीको जमघट ।।।

  काठमाडौं। भाषा, जाति, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा निरन्तर सक्रिय विश्वको एकमात्र संस्था हामी नेपाली ग्लोबल यो आउने नोभेम्बर २४ तारिखका दिनवाट स्थापनाको दुई बर्ष पूरा हुने भएको छ। यस अवसरमा हामी नेपाली ग्लोबल स्थापना […]

#Social

नेपाल आमाको आँशु पुछ्न जन्मेको हामी नेपाली ग्लोबलको नेपालमा राहत सहयोग

काठमाडौं। मातृभूमि नेपाल आमाको आँशु पुछ्नका लागि अमेरिकाको न्यूयोर्कमा स्थापित हामी नेपाली ग्लोबलले कोरोनाको दोश्रो चरणको महामारीमा मातृभूमि नेपालमा विशेष राहत सहयोग गर्ने कार्य भएको छ। हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको अगुवाई तथा संयोजकत्वमा विभिन्न संघ–संस्थाको सहभागितामा राहत […]

#Social

हामी नेपाली ग्लोबलको निःशुल्क खाना खुवाउने देखि राहत सहयोग दिनेसम्मको निरन्तर अभियान

काठमाडौं। विगत तीन हप्तादेखि हरेक दिनजसो हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको अगुवाइ तथा संयोजकत्वमा राहत सहयोग दिने कार्य भैरहेको छ। कोरोनाको मारमा परेका विपन्न वर्गलाई निःशुल्क खाना खुवाउने कार्यक्रम देखि खाद्य सामाग्री तथा स्वास्थ्य सामाग्री राहत सहयोग दिने […]

#Social

भोकालाई हामी नेपाली ग्लोबलको निःशुल्क भोजन

काठमाडौं। विगत २१ दिनदेखि काठमाडौं उपत्यकामा जारी लकडाउनले गर्दा धेरैजना भोक भोकै परेको व्यापक गुनासो आउन थालेपछि हामी नेपाली ग्लोबलले भोकालाई निःशुल्क भोजन गराउने मानव सेवा गरेको छ। हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको अगुवाई तथा संयोजकत्वमा लकडाउनको मारले […]