Gyanendra Shah

#Political

भारतको कुम्भ मेलावाट फर्केका नेपालका पूर्वराजा र पूर्वरानीलाई कोरोना संक्रमण

काठमाडौं। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र ज्ञानेन्द्र पत्नी पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएका शाह दम्पतीमा कोरोना पुष्टि भएको हो। स्वदेश फर्किएपछि कोरोना संक्रमण परीक्षण गराएका थिए। परीक्षणको रिपोर्ट पोजेटिभ […]

#Political

कोरोनाको कहरमा पूर्वराजा ज्ञानेन्द्र शाहले असार महिनामा परेको जन्मदिन नमनाउने

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को कहरको वर्तमान अवस्थामा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले असार महिनामा रहेको आफ्नो जन्मदिन यसपल्ट नमनाउने भएका छन्। यससंवन्धमा पूर्वराजा ज्ञानेन्द्र शाहले सन्देश जारी गर्दै यसो भनेका छन्–“राष्ट्रको यो विषम स्थितिलाई दृष्टिगत गरेर यही असार महिनामा पर्ने मेरो […]

#Political

कोरोनाभाइरस उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्रवाट दुई करोड रुपैयाँ सहयोग

काठमाडौं। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाभाइरस संक्रमणविरुद्ध लड्न नेपाल सरकारले बनाएको कोरोनाभाइरस उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन्। पूर्वराजा शाहले मंगलबार प्रेस वक्तव्यमार्फत २ करोड सहयोग आफ्नी बुहारी अध्यक्ष रहेको हिमानी कोष मार्फत प्रदान गर्न दाखिला […]

#Political

पुर्खाको गाथालाई भुलेमा भलो नहुने पूर्वराजा ज्ञानेन्द्रको सन्देश

काठमाडौं। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले बडा दशैंको अवसरमा शुभकामना दिएका छन्। शुभकामना सन्देशमा ज्ञानेन्द्र शाहले राष्ट्रको विधि–विधान, व्यवस्था र बन्दोबस्त सर्वग्राह्य बन्नुपर्ने बताएका छन्। पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा भलो नहुने ज्ञानेन्द्रको भनाइ छ। ज्ञानेन्द्रले भनेका […]

#Political #Social

मलाई राजा बनेर देश हाँक्ने कुनै रहर थिएन…

–ज्ञानेन्द्र शाह सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ । सदा शान्त, सौम्य, […]

#Political

पोखरा विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र र नेकपाका नेता नारायणकाजीवीच संयोगको भेटवार्ता

काठमाडौं। राजतन्त्र सदाको लागि अन्त गर्न तत्कालिन माओवादी र संसदवादी राजनीतिक दलहरुलाई सहकार्यमा ल्याउन निर्णायक भूमिका खेलका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्रज नेता नारायणकाजी श्रेष्ठ र पूर्वराजा ज्ञानेन्द्र शाहवीच भेटवार्ता भएको छ। विहीवार  पोखरा विमानस्थल कक्षमा नारायणकाजी र ज्ञानेन्द्रवीच […]