Gorkha Vs Dolakha

#Entertainment #Nepali Music

गोर्खा भर्सेज दोलखामा मेलोडी किङ शंभुजीत बासकोटा र गायिका मञ्जु थापाको बुलन्द गायन

काठमाडौं। नेपाली गीत–संगीतका मेलोडी किङ शंभुजीत बासकोटा शव्द रचना तथा संगीत अनि गायनमा रहेको गोर्खा भर्सेज दोलखा गीतको भिडियो यतिखेर चर्चाको शिखरमा रहेको छ। तीसको दशकदेखि निरन्तर नेपाली गीत–संगीतको क्षेत्रमा श्रीबृद्धि गर्न र गराउनमा अत्यन्त क्रियाशील मेलोडी किङ बासकोटाको संगीतको […]