Tag: Gorkha Club London

बेलायतको कडा लकडाउनमा गोर्खा क्लबको मानविय सहयोग–आइसोलेसनमा रहेका परिवारलाई निःशुल्क खाद्यान्न राहत वितरण

लण्डन। कोरोना महामारीको नयाँ संक्रमणको व्यापक चपेटामा बेलायत परेको छ। कोरोना महामारीको नयाँ संक्रमणवाट बच्न तथा बचाउन बेलायत सरकारले बेलायतमा कडा लकडाउन गरेको हो। बेलायतमा जारी कडा लकडाउनले बेलायतमा रहेका…