गोल्डेन डायमण्ड ज्वेलरी मेलामा सुनचाँदी र हिराका पारखीहरुको अभूतपूर्व जमघट हुने
ललितपुर। प्रत्येक बर्ष गरिदै आएको गोल्डेन डायमण्ड ज्वेलरी मेला यो बर्ष पनि हुने भएको छ। यो बर्ष १ सय ८ औ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा गरिन लागेको हो। आयोजक गोल्डेन…