Gold

#Social

घट्यो सुनको मूल्य

काठमाडौं। साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन अर्थात् कात्तिक ७ गते प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार एक हजारले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको […]

#Social

सुनको मूल्यमा १ लाख नाँघ्यो–सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ

काठमाडौं। कोरोना कहरको विश्व आक्रान्त भैरहेको वर्तमान अवस्थामा नेपालमा सुनको मूल्य भने चर्कोरुपमा दिनको दिन नै बृद्धि भैरहेको छ । नेपालको सुनचाँदी बजारमा ऐतिहासिक रेकर्ड कायम गर्दै सुनको मूल्य आज विहीवार पनि उकालो लागेको छ। अन्तर्राष्ट्रिय बजार पच्छयाउँदै विहीबार सुनको […]

#Social

नेपाली सुनबजारमा सुनको भाउ एकैदिन तोलामा तीन हजारले घट्यो

काठमाडौं। नेपालको सुनचाँदीको बजारमा सुनको भाउ एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको छ। शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। बिहीबार भने छापावाल सुन प्रतितोला ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। […]

#Social

सुनको मूल्य तोलाको ८० हजार ७ सय

काठमाडौं। कोरोना भाइरसको त्रासले विश्व बजारमा शेयरको भाउ निरन्तर घट्न थालेपछि शेयरमा लगानी गर्नेहरु सुनमा आकर्षित बन्न थालेका छन्। जसलेगर्दा सुनको भाउले आकाश छुने क्रममा रहेको छ। सुनले भाउ बिहीबार फेरि बृद्धि भएको छ । नेपाली सुन बजारमा बिहीबार तोलामा […]

#Social

सुनको भाउमा व्यापक बृद्धि–प्रतितोला ७१ हजार पुग्यो–किनबेचमा कमी

काठमाडौं। चीन र अमेरिकाको व्यापार युद्धका कारण विश्वमा सुनको मूल्यमा अत्याधिक बृद्ध भएको छ। त्यसको असर नेपालमा पनि परेको छ। नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७१ हजार […]

#Political #Social

नेपालमा सुनको मूल्यमा व्यापक बृद्धि–तोलाको ७० हजार पुग्यो

काठमाडौं। नेपालमा सुनको मूल्यमा अचाक्ली बृद्धि भएको छ। केही समयअघिसम्म मात्र ५० हजार तोला रहेको सुनको भाउ अकासिदै तोलाको ७० हजार पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस ११ अमेरिकी डलर बढेर यहाँ भाउ ७० हजार रुपैयाँ […]