
गोकर्णको धुलाम्मे सडकमा कालोपत्रे–स्थानीयलाई लामो समय पश्चात राहत
काठमाडौं। लामो समय देखि सो सडक विस्तारले गति लिन नसक्दा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको जोरपाटी देखि सुन्दरीजलसम्मको सडक बल्ल कालोपत्रे हुन शुरु भएको छ। जोरपाटी सुन्दरीजल सडक अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं ४ को मूल […]