
मेयरको मनोमानी विरुद्ध ललितपुर महानगरपालिकाको दुई तिहाई बहुमत सदस्यहरुवाट नगरसभा नै बहिस्कार–बजेट पास भएन
ललितपुर। ललितपुर महानगरपालिकाको बजेट पास हुन सकेन । ललितपुर महानगरपालिकाको नगरसभाका दुई तिहाई बहुमत सदस्यहरुले नगरसभा नै बहिस्कार गरेपछि बजेट पास हुन नसकेको हो। विहीवारको नगरसभालाई ९२ सदस्यहरुमध्येवाट ६६ जनाको बहुमत सदस्यहरुले नगरसभा बहिस्कार गरेको जानकारी ललितपुर महानगरपालिकाका लोकप्रिय तथा […]