
गिनिज बुकमा विश्व रेकर्ड राख्न सफल एडभेन्चर स्टार गौतम खातीले नेपाललाई एडभेन्चर हब बनाउने
काठमाडौं। नेपालका विश्वविख्यात गिनिज बुकमा विश्व रेकर्ड राख्न सफल एडभेन्चर स्टार गौतम खातीले नेपाललाई एडभेन्चर हब बनाउने भएका छन्। विश्व रेकर्डधारी एडभेन्चर स्टार खातीले नेपालमा एडभेन्चर एकेडेमी स्थापना गरेर नेपाललाई एडभेन्चर हब बनाउन खोजेका हुन्। यसमा नेपाल सरकारले उचित स्थानमा […]