घण्टाकर्ण गथामुगः पर्व मनाइयो
काठमाडौं। नेवार समुदायले मंगलबार राक्षसी स्वरूपमा घण्टाकर्ण दहन गर्दै गथामुगः पर्व मनाएका छन् । साउन कृष्ण चर्तुदशीका दिन यो पर्व मनाउने गरिएको हो। त्यसैले यसलाई घण्टाकर्ण चर्तुदशी पनि भनिन्छ। भूतप्रेत पन्छाउन घर सफा गर्दै घण्टाकर्णलाई दहन गर्ने प्रचलन रहेको छ। […]