
झोलाकी शालिन नायिका गरिमा पन्त पनि अव चाँडै आमा बन्ने
काठमाडौं। एक पछि अर्की नायिका आमा बन्ने खवर सार्वजनिक भैरहेको वर्तमान अवस्थामा नायिका गरिमा पन्तले पनि आफू चाँडै आमा बन्न लागेको खुलासा गरेकी छन्। नेपाल वाहिर प्रवासमा रहेकी शालिन नायिका गरिमा पन्तले सामाजिक सञ्चाल फेसबुक मार्फत आमा बन्न लागेको खवरलाई […]