व्युटीपार्लर व्यवसाय संकटको मारमा–महिला दिदीबहिनीहरुको स्वरोजगार तथा सीपमूलक व्यवसायमा धराप
काठमाडौं। नेपालमा महिला दिदीबहिनीहरुको स्वरोजगार तथा सीपमूलक व्यवसायको रुपमा मानिएको व्युटीपार्लर व्यवसाय कोरोनाभाइरस (कोभिड–१९) कारण अरु व्यवसायलाई जस्तो यो व्यवसायलाई पनि मारमा पारेको छ। विभिन्न आकर्षक डिजाइनमा कपाल कटाउन, फेसियल…