
आज गाईजात्रा । शोकमा परेकालाई सान्त्वना दिने महान पर्व । बर्षभरिको उकुस–मुकुसलाई व्यंग्य प्रहार गर्ने माध्यम ।।।
काठमाडौं। हांस्ने र हसाउने एवम् व्यंग्यात्मक महान पर्वको रुपमा गाईजात्रा पर्वलाई लिइने गरेको छ। बर्षभरिको उकुस–मुकुसलाई व्यंग्यको माध्यमवाट तिखो प्रहार गर्ने पर्वको रुपमा पनि गाईजात्रा पर्वलाई लिइने गरेको छ। पछिल्लो समय व्यग्यांत्मक पर्वको रुपमा विकास भएको गाईजात्रा पर्व यथार्थमा मल्ल […]