
काठमाडौको बूढानिलकण्ठमा बम प्रहार–कांग्रेसी नेता गगन थापासहित १० जना घाइते
काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रचार–प्रसारको अन्तिम दिन सोमवार नेपाली कांग्रेसका उम्मेदवारलाई काठमाडौमा बम प्रहार भएको छ। काठमाडौ क्षेत्र नंबर ४ का प्रतिनिधिसभाको उम्मेदवार गगन थापालाई लक्षित गरेर बम प्रहार भएको प्रहरीले जनाएको छ। काठमाडौको बूढानिलकण्ठ चपली स्थित भंगाल […]