वडा अध्यक्षको अगुवाइमा कोरोनाको महामारी नियन्त्रणका लागि २० हजार मास्क र १ सय लिटर स्यानिटाइजर निःशुल्क वितरण
–नारायण लिंखा देवान ललितपुर । कोरोनाको महामारीको हटस्पट वन्दैगएको काठमाडौं उपत्यकालाई सुरक्षित वनाउन अत्यन्त आवश्यकता भैसकेको छ। सुरक्षा प्रणालीलाई अपनाउन र सचेतना अभियानलाई जनप्रतिनिधिहरुले नै चलाउनु पर्दछ भन्ने महाअभियानमा ललितपुर…