काठमाडौं उपत्यकामा चल्ने हरिया साझा बसमा ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई पैसा नलाग्ने
काठमाडौं। काठमाडौं उपत्यकामा चल्ने साझा यातायातका हरिया बसहरुमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क सेवा प्रदान गरिएको छ। साझा यातायातवाट यात्रा गर्दा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई शुल्क लिने नगरेको खुलासा भएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले […]