#Free

#Social

काठमाडौ महानगरपालिकाका थप सात स्थानमा निःशुल्क वाइफाइ सेवाको विस्तार

काठमाडौ। काठमाडौ महानगरपालिकालाई स्मार्टसिटी बनाउने योजना अनुरुप काठमाडौ महानगरपालिकाका विभिन्न स्थानमा निःशुल्क वाइफाइ सेवा उपलव्ध गराइएको छ। काठमाडौ महानगरपालिका वडा नंबर १० नयाँ बानेश्वर, थापागाउं, रत्नपार्क लगायतवाट शुरु भएको निःशुल्क वाइफाइ सेवाको थप सात स्थानमा विस्तार भएको काठमाडौ महानगरपालिकाले जनाएको […]