भारतले नेपाली भूमि लिपुलेक–कालापानी भएर चीन जाने बाटो बनाएपछि नेपाल सरकारको आपत्ति
काठमाडौं। भारतले नेपाली भूभागमा बाटो बनाएर उदघाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ। भारतले नेपाली भूमि लिपुलेक–कालापानी हुँदै चीनको मानसरोवर जाने बनाएको सडक उदघाटन गरिसकेपछि शनिबार नेपाल सरकारले वक्तव्यमार्फत् आपत्ति…