First Prime Minister of Nepal

#Entertainment

नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापा बेलायतमा आज र भोलि भव्य रुपमा मञ्चन

लण्डन। नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापाको जिन्दगीको त्यो कथा अनि बेदनाको त्यो कहर। अनि अति भाग्यमानी हुंदाहुंदै पनि राजनीतिको फोहोरी खेलमा भीमसेन थापालाई तत्कालिन सत्ता र सरकारले कसरी बदनाम गरेर अपमान गर्यो भन्ने गंभीर कथाको पर्दाफास आज बेलायतको राजधानी लण्डनमा […]