
नेपालका गरिब जेहेन्दार विद्यार्थीहरुको हकहितमा फर्स्ट एडुकेट नेपाल यूकेको च्यालेञ्ज च्यारिटी
लण्डन। फर्स्ट एडुकेट नेपाल एफइएन यूकेले बेलायतमा च्यारिटी कार्यक्रम सञ्चालन गरी नेपालका गरिब जेहेन्दार विद्यार्थीहरुको हकहितमा काम गर्दै आइरहेको छ। यिनै फर्स्ट एडुकेट नेपाल एफइएन यूकेले आउने अक्टोवरमा विश्वको अग्लो शिखर सगरमाथा क्षेत्रमा च्यारिटी च्यालेन्ज कार्यक्रम गर्ने भएकोे छ। संस्थाका […]