
युगिन चलचित्रकर्मी परशुराम चौधरी चलचित्र विकास वोर्डको अध्यक्षको होडमा
काठमाडौं। कोरोनाको कहरमा चलचित्र विकास वोर्डको अध्यक्ष बन्ने होडमा दशजना चलचित्रकर्मीहरु रहेका छन्। ती चलचित्रकर्मीहरुको अन्तरवार्ता यही जेठ ६ गतेवाट लगातार तीन दिन हुने भएको छ। अध्यक्षको होडमा रहेका चलचित्रकर्मीहरुको अन्तरवार्ता भिडियो कन्फरेन्सको माध्यमवाट हुने भएको जानकारी दश प्रतिस्पर्धी मध्येका […]