चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवमा ६२ चलचित्रकर्मीलाई विशिष्ट श्रेणी उपाधि
काठमाडौं। नेपाली चलचित्र उद्योगको सरकारी आधिकारिक निकाय नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसरमा सरकारले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र दिएको छ। विहीवार चलचित्र विकास बोर्डमा आयोजित…