#Film Development Board

#Entertainment

चलचित्र विकास वोर्डको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान राष्ट्रपति भवनमा हुने

काठमाडौं। चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सवको अवसर पारेर राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह आयोजना गर्ने भएको छ। असार २७ गते राष्ट्रपति भवन शितल निवासमा राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह हुने भएको हो। […]

#Entertainment

निकिता पौडेललाई चलचित्र विकास वोर्डको अध्यक्षवाट नहटाउन सर्वोच्चको आदेश

काठमाडौ। सर्वोच्च अदालतले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई अध्यक्ष पदबाट हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। सोमबार निकिता पौडेलले सर्वोच्चमा सरकारलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन् । सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले सो रिटमाथि सुनुवाइ […]