#Father’s Day of Nepal

#Religious

आज भाद्रकृष्ण औंशी अर्थात कुशे औशी पर्व–पिताको मुख हेर्ने पितृ दिवस

काठमाडौं। आज भाद्र कृष्ण औंशीको दिन अर्थात कुशे औँशी पर्व। पिताको मुख हेर्ने दिन। पितृप्रतिको सम्मान दिवस। यस पर्व तथा दिवसमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु […]