खोकनाका रैथानेहरुलाई विस्थापित गराउने फास्ट ट्रयाक खारेज गर
काठमाडौं। ललितपुरको प्राचिन नगरी खोकनाका रैथानेहरुलाई विस्थापित गराउने तराई मधेस फास्ट ट्रयाक विरुद्ध खोकनावासी आन्दोलित बनेका छन्। आफूहरुको जग्गा र सांस्कृतिक सम्पदा नष्ट हुने जिकिर गर्दै तराई मधेस फास्ट ट्रयाक…