Fashion Design

#Social

भ्यालेन्टाइन–डे अर्थात प्रेम दिवसको अवसरमा निनिज बुटिकको शुभारम्भ

काठमाडौं। भ्यालेन्टाइन–डे अर्थात प्रेम दिवसको अवसर पारेर निनिज बुटिकको शुभारम्भ भएको छ। काठमाडौंको चावहिल गणेशस्थान नजिक निनिज बुटिकको शुभारम्भ भएको हो। नेपाल स्टार उपाधि पाउन सफल नेपाली अभिनेत्री विष्णु चेम्जोङले रिबन काटेर निनिज बुटिकको उदघाटन गरेपछि विधिवत रुपमा शुभारम्भ भएको […]