
इजरायलमा बडादशैंको शुभकामना । माँ पाथिभरा भक्ति समाजको सवाँलाख बत्ति प्रज्ज्वलन र कन्यापूजा ।।
इजरायल । नेपाली हिन्दूहरुको महान पर्व बडादशैंको अवसरमा इजरायलको तेलअभिभ स्थित पाथिभरा मन्दिर परिसरमा सवाँलाख बत्ति बालेर सवैको सुख–समृद्धि र निरोगिताको कामना गरेको छ। इजरायल स्थित माँ पाथिभरा भक्ति समाजको आयोजनामा सवाँलाख बत्ति प्रज्ज्वलन कार्यक्रम भएको हो। कार्यक्रममा इजरायलमा रहेका […]