Electricity

#Political

ज्ञानेन्द्रको दरबारको विद्युत लाइन काटियो–नागार्जुनमा अन्धकार

काठमाडौ। नेपाल विद्युत प्राधिकरणले पूर्वराजा ज्ञानेन्द्रको नागार्जुन दरवारको विद्युत लाइन काटिदिएको छ। समाचार स्रोतका अनुसार नागार्जुन दरबारले ७१ लाख रकम विद्युत बक्यौता हालसम्म नतिरेको कारणले विद्युत लाइन काटिएको हो। नेपाल सरकारको स्वामित्व रहेको नागार्जुन दरवार नेपालमा गणतन्त्र घोषणा भएपछि नेपाल […]