Ekwedar Earthquake

#Social

दक्षिण अमेरिकाको इक्युडोरमा शक्तिशाली भूकम्प–७७ जनाको ज्यान गयो–सुनामीको खतरा

काठमाडौ। दक्षिण अमेरिकाको पश्चिममा पर्ने इक्युडोर राज्यमा ७.८ रेक्टर स्केलको भूकम्प गएको छ। आइतवार गएको उक्त भूकम्पमा परेर हालसम्म ७७ जनाको ज्यान गएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार ३ सय किलोमिटर तलवाट आएको भूकम्पले कोस्टलको शहर नजिकै रहेको मुइस्ने, गुयाक्वेललाई […]