
एकता कपुरको वेब सिरिज विवादमा–बलात्कारको धम्की–भारतीय सेनाको अपमान गरेको आरोप
काठमाडौं। बलिउडकी ख्यातिप्राप्त निर्मात्री एकता कपुरले निर्माण गरेको वेव सिरिज ‘एक्सएक्सएक्स अनसेन्सर्ड २’ यतिबेला विवादमा फसेको छ। यो वेव सिरिजको एक भागमा देखाइएको दृश्यले भारतीय सेनाको अपमान गरेको भन्दै निर्माण कम्पनीविरुद्ध उजुरी परेपछि विवादमा परेको हो। हिन्दुस्तान भाउ नामक संस्थाले […]