Ek

#Entertainment #Nepali Movie Trailers

नेपाली चलचित्रको नामै ‘एक’ तर, फरक शैलीको प्रचार । मनोज पण्डितको नौलो शैली ।। घटस्थापनाकै दिनवाट रिलिज हुने ।।।

काठमाडौं। कोरोना महामारी एकमात्र कारण थला परेको सिनेमा उद्योगले डिजिटलको मार्ग हुंदै व्युँतिने प्रयासमा रहेको छ। डाइरेक्ट युट्युब च्यानल लगायतको डिजिटल प्लेटफर्म मार्फत फिल्म रिलिज गर्ने बैकल्पिक बाटोसंगै यसै बाटोवाटै फिल्म प्रचारको अभियान पनि शुरु भएको छ। यसक्रममा मेधाबी निर्देशक […]